माधब नेपालको घरमा प्रदर्शनकारीको हमला
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
सोमबार, ७ भदौ
रौतहट । रौटहटमा आन्दोलनकारीहरुले एमाले नेता एवं पुर्व प्रधानमन्त्री माधव नेपालको घरमा आक्रमण गरेका छन् ।
तर, आन्दोलनकारीले कफ्र्युको अवज्ञा गर्दै आन्दोलन जारी राखेका छन् । घटनामा आठ प्रहरी घाइते भएका छन् ।
0 comments
Write Down Your Responses