कैलालीमा सेना परिचालनको विरुद्धमा बाबुराम
भिडियो हेर्न तलको बाकस थिच्नुहोस


काठमाडौं । एकीकृत नेकपा माओवादीका नेता एवं संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले सेना परिचालनको विरोध गरेका छन् ।

कैलालीको टीकापुर लम्की क्षेत्रमा थरुहटका कार्यकर्ताले आक्रमण गर्दा १८ जना प्रहरीको मृत्यु भएको थियो । सामाजिक सञ्जाल ट्विटरमा स्टाटस लेख्दै नेता भट्टराई टीकापुर घटनाको गम्भिर्यता बुझौं, विवेक अपनाएर निर्णय गरौंं भन्दै सेना परिचालनको निर्णयका विरुद्ध बोलेका छन् ।
उनले समस्याको समाधान फैजी हैन राजनीतिक तवरबाट खोजौं भनेका छन् ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

,

0 comments

Write Down Your Responses