भुतले गर्भवती बनाएको भन्दै महिलाले गरिन प्रहरीमा उजुरी
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Source-www.nepalsandesh.com

एजेन्सी ।

के अदृश्य भुतले कुनै महिलालाई गर्भवती बनाउन सक्छ ? यो कल्पना भन्दा धेरै बाहिरको कुरा हो ।
तर, भारतको उत्तराखण्डमा एउटा यस्तै समस्या आएको छ ।

एक युवतीले हरिद्धार प्रहरीमा उजुरी हालेकि छन् की एक भुतले उनलाई गर्भवली बनायो र उसको गर्भबाट जुम्ल्याहा बच्चा समेत जन्मिएको छ भनेर ।
अझ रोचक कुरा त बच्चा एकाएक गायब भए भन्दै उनी उजुरी गर्न पुगेकी हुन् । बुधबारको ती युवती प्रहरीमा आफ्ना बच्चा खोजिदिन र भुतलाई सजायँ दिन माग गर्दै उजुरी गर्न पुगेकी हुन् ।
युवतीले व्यागबाट डायरी झिकेर गर्भवती भएको दिन देखिको बयान सुनाइन् । २७ वर्षीया इन्जिनियरिङकी विद्यार्थी ती युवतीको दिमाग ठिक नभएको भन्दै प्रहरीले उनको उजुरी अस्विकार ग¥यो ।
तर, उनले आफ्ना बच्चा र भुत श्रीमान् पत्ता लगाएर खवर गर्न आग्रह गर्दै प्रहरी थानाबाट बाहिरीइन् ।
Source-www.nepalsandesh.com भिडियो हेर्न तलको बाकस थिच्नुहोस

0 comments

Write Down Your Responses