पाँच बजेर ३० मिनेट जाँदा फेरि अर्को भूकम्पको धक्का महशुस
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौँ, ८ जेष्ठ -
शुक्रबार पाँच बजेर ३० मिनेट जाँदा फेरि अर्को भूकम्पको धक्का महशुस गरिएको छ। दोलखालाई केन्द्रविन्दु बनाएर ४ दशमलव १ रेक्टर स्किेलको धक्का महशुस गरिएकोराष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएका छ।
यो भन्दा अगाडी दुई घण्टाको अन्तरमा धादिङ र नुवाकोटलाई केन्द्रविन्दु बनाएर दुई परकम्प भूकम्पको पराकम्पन महशुस गरिएको छ। दिउसो दुई २ बजेर ४५ मिनेटमा ४ दशमलव २ र ४ बजेर ४५ मिनेटमा ४ दशमलव ८ रेक्टर स्केलको भूकम्पको धक्का महशुस गरिएको हो । बैशाख १२ गते आएको विनाशकारी भूकम्प पछि आइरहेका परकम्प अझै रोकिएका छैनन्।
विहिबार पनि तीन वटा भूकम्पको धक्का महशुस गरिएको थियो। साना परकम्प जाने क्रम जारी रहेका त्यसबाट नआत्तिन भूकम्प मापन केन्द्रले जनाएको छ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses