नेपालमा ८ रेक्टर स्केल माथिको भुकम्प जानसक्ने बेलायती भुगर्वविद्को चिन्ता....
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं
बैशाख १२ को महाभुकम्प र बैशाख २९ को शक्तिशाली भुकम्पपछि पोखरादेखि पूर्व केन्द्रबिन्दु बनाएर ठूला भुकम्प जाने सम्भावना कम भएपनि पोखरादेखि पश्चिम केन्द्र बिन्दु बनाएर भुकम्प जाने सम्भावनाप्रति भुगर्वविदहरुले चासो व्यक्त गरेका छन् ।
बेलायती भुगर्वविद् डाक्टर जोन एलियटले बीबीसीसँग कुराकानी गर्दै नेपालको पश्चिमी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर १५ औं शताब्दीदेखि भुकम्प नगएकाले पोखरादेखि पश्चिमलाई केन्द्र बिन्दु बनाएर ८ रेक्टर स्केल भन्दा माथिको भुकम्प जानसक्ने चिन्ता व्यक्त गरेका छन् । यसैबीच बीबीसीसँग कुरा गर्दै अमेरिकी भुगर्विय सर्वेक्षणका डाक्टर सुसान हगले नेपालमा गएका दुईवटा ठूला भुकम्पपपछि मध्य नेपालको जमिन डेढ मिटर माथि उठेको जानकारी दिएकी छन् । स्रोत - खसोखास डट कम
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
2 comments
Write Down Your Responses
May 13, 2015 at 4:46 AM
Machikne JPT lekchas muji ko chauta?? Yesari nachahine halla failayera taile ke pauchhas muji?? Aba 8 rectar scale ko bhuichalo aayo bhane talai mattrai khawos tesle.. muji....
May 13, 2015 at 7:04 PM
Asshole news