मंगलबारको शक्तिशाली भूकम्पछि यस्तो देखियो विह्वल काठमाडौँ, हेर्नुस् फोटोहरु
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

२०७२ वैशाख २९ गते 







मंगलबारको शक्तिशाली भूकम्पछि काठमाडौँमा फेरि त्रास फैलियो । 

भूकम्प लगत्तै हामी सड्कमा निस्कँदा सर्वसाधारणमा निकै ठूलो त्रास त्रियो, सबै आफ्नो परिवार र आफन्तको जानकारी लिन ब्यस्त देखिन्थे । 

घरभित्र रहेका सबै सडकमा निस्केका देखिन्थे । 

आकाशमा हेलिकप्टर उड्न थालेको थियो । मानिसहरुको अनुहारमा फेरि त्रासमात्रै देखिन्थ्यो ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

,

0 comments

Write Down Your Responses