प्रहरीको अनुरोधः खुला ठाउँमा बस्नुस्, सडक जाम नगर्नुस्, कल होइन एसएमएस गर्नुस
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

२९ बैशाख, काठमाडौं ।

१२ बैशाखमा गएको ७ दशमलव ९ रेक्टर स्केलको भूकम्पका पराकम्पन जारी रहँदा मंगलबार समेत ७ दशमलव ४ रेक्टर स्केलको भूकम्पले जनजीवन अस्त ब्यस्त बन्न पुगेको छ ।


सबै मानिसहरु सडकमा निस्किएका छन् । तर मानिसहरु सडकमा रहँदा उद्दारका काममा असहज भएपछि नेपाल प्रहरीले सडकमा भिड नगर्न, खुला ठाउँमा बस्न र फोनमा कल होइन एसएमएस गर्न अनुरोध गरेको छ ।www.nepaliheadlines.com बाट भिडियो हेर्न तलको बाकस थिच्नुहोस

0 comments

Write Down Your Responses