करोडपति हुने सपना सुकुम्बासीमा परिणत
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाण्डु, २४ वैशाख

 लक्ष्मीसुन्दर माखास्याले लाखौँ लगानी गरेर पसल सुरु गरेको २० दिनमात्र भएको थियो । पहिलो पटक २०६५ सालमा ग्लास पसल सुरु गरेका लक्ष्मीसुन्दरले बिरामी भएकाले थलिएपछि विगतमा व्यवसाय अगाडि बढाउन सकेका थिएनन् ।
आफन्तबाट ऋण लिएर जिल्लामै सबैभन्दा ठूलो ग्लास पसल सञ्चालन गरेका उनको महाभूकम्पपछि चकनाचुर भएको छ ।  भूकम्प आउँदा पसलमै रहेका उनले बल्लतल्ल ज्यान जोगाए पनि अब भने सुकुम्बासी हुन बाध्य हुनुपरेको छ ।  करिब ४० लाख लगानी गरेर भर्खर पसल सुरु गरेका उनले ग्लासका सम्पूर्ण जोडेका थिए ।
राजधानी दैनिकबाट
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

0 comments

Write Down Your Responses