यसरी मृत्युको खतरा टार्छ मसलेदार खानाले
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

एजेन्सी / अब ढुक्कसाथ आफ्नो खानामा चाहेजति मसाला हाल्नुहोस् । क्यानस, सांसलगायतका थुप्रै रोगहरुबाट हुनसक्ने मृत्युको खतरा मसालेदार खानले कम गर्ने एक अध्ययनले बताएको छ । ब्रिटिस मेडिकल जर्नलमा सोधपत्रपछि गरिएको अध्ययनको नतिजाले मसालेदार खानाले यस्ता रोग प्रतिरोध गर्न सहयोग पु¥याउने देखाएको हो ।
यसमा उल्लेख भएअनुसार क्यान्सर, हृदयघात र सांसजस्ता रोगबाट हुनसक्ने निधनलाई मसालेदार खानाले कम गर्छ ।

 पुरुषको तुलनामा महिलालाई अझै मसालेदार खानाले मद्दत पु¥याउने उक्त रिर्पोटमा उल्लेख छ । अध्ययनअनुसार मसालेदार खानाको नियमित प्रयोग गर्ने बिरामीहरुमा यस्ता रोगबाट मृत्युको खतरा कम देखियो ।
हप्तामा एक वा दुईपटक मात्रै मसालेदार खानको प्रयोग गर्नेहरुमा समस्या बढी देखियो । तर, रक्सी नखाने र मसालेदार खाना खानेमा मात्रै यस्तो लागू हुनेछ । खुर्सानी, बेसार, जिराजस्ता मसालाको प्रयोगले यस्ता रोगको प्रभाव कम हुने उल्लेख छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

,

0 comments

Write Down Your Responses