खाना पानी छोडे, संजय दत्त जेलमा रुदै
भिडियो हेर्न तलको बाकस थिच्नुहोस





भारतको पुने स्थित यरवदा जेलमा सजाँय काटिरहेका बलिउड नायक संजत दत्तले दुइ दिन देखि खाना पानी बन्द गरेका छन्। संजय दत्तको एक्ली बहिनी राजरानी बलीको मृत्यु पश्चात जेलमा संजयले खाना खाना छोडेको बताइन्छ।


बहिनीको अन्तिम संस्कारमा जान चाहे पनि अनुमति नमिल्दा संजय जान पाएका थिएनन। आफ्नो कोठामा बनाइएको सानो मन्दिरको अगाडी बसी बेला बेला संजय रुने गरेको बताइन्छ।sanjay dutt sad

५६ वर्ष पुगिसकेकेा संजयलाई सन् १९९३ सालमा भारतमा भएको श्रृखलाबद्ध बम ब्लास्टको बखत गैरकानुनी तवरले हतियार राखेको आरोपमा पाँच वर्ष जेल सजाँय भएको थियो।

जसमा १८ महिना पहिल्यै कटाइसकेका उनलाई बाँकी अवधि(४२ महिना) कोलागि सन् २०१३ मे बाट फेरी यरवदा जेल पठाइएको थियो। यो वर्षको अन्त्यसम्म संजय जेल मुक्त हुने सम्भावना छ। भिडियो हेर्न तलको बाकस थिच्नुहोस

,

0 comments

Write Down Your Responses