प्रहरीको गोली लागि घाइते भएका आन्दोलनकारीलाई सहिद घोषणा गर्न माओवादीको माग
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, भदौ ६– कर्णाली विशेष स्वायत्त प्रदेशको माग गर्दै भएको आन्दोलनको क्रममा प्रहरीको गोली लागि घाइते भएका आन्दोलनकारीलाई सहिद घोषणा गर्न मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले माग गरेको छ
यही श्रावण ३१ गते जुम्ला जिल्लाको सदरमुकाममा भएको प्रदर्शनको क्रममा प्रहरीको गोली लागि घाइते भएका उनको उपचारको क्रमा काठमाडौंको शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।
माओवादी महासचिव रामबहादुर थापाले हस्ताक्षर गरेको विज्ञप्तीमा मृतकको मृतकलाई सहिद घोषणाको माग सहित परिवारलाई उचित क्षतिपूर्ति दिन पनि माग गरिएको छ ।
0 comments
Write Down Your Responses