चीनले बनायो संसारकै नमुना हाइवे(फोटो फिचर)
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

एजेन्सी , मध्य चीनको हुबई प्रान्तमा निर्माण भएको ओवरवाटर हाइवेलाई ९ अगस्तमा सर्बसाधारणका लागि खोलिएको छ । यस पुलबाट नदी ,पहाड र सुन्दर बस्तीहरु देख्न सकिन्छ । यस सुन्दर बेली नदी  हाइवे १०.९ किमी लम्बाईको रहेको छ। यस हाईस्पीड रूट पश्चिम चीन लाई दक्षिण चीन जोड्ने काम गर्दछ ।


यस सुन्दर हाइवे लाई वर्ल्ड मोष्ट सीनिक हाइवेको उपाधिपनि दिइएको छ । यति मात्र नभई यो हाइवे चीनको पहिलो  ईको-फ्रैंडली ओवरवॉटर  हाइवे पनि हो । १०.९ किमिको लम्बाइको हाइवेको ४.४ किलोमिटरको बाटो पानी माथी रहेको छ ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

,

0 comments

Write Down Your Responses