मोटा मानिसका रोचक तस्वीर
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

भदौ 6, 2072



सोसल साइटमा मानिसहरुका उटपट्यांग तस्वीरहरु राख्नु चल्तीको ट्रेण्ड नै हो । दुनियामा धेरै दुब्लो तथा धेरै मोटो जिउ भएका मानिसहरु समेत मनोरन्जनको पात्र बन्ने गरेका छन् र धेरैको आँखामा पर्छन् । यस्ता मानिसहरुका तस्वीरहरु इन्टरनेटमा खुबै हेरिन्छन् पनि ।

इन्टरनेटमा खोजखाज पार्दा भेटिएका मोटा मानिसका केही रोचक तस्वीरहरु यहाँ प्रस्तुत गरिएको छ । पाठकवृन्द यो सामाग्रीको आशय मानिसको सरीरको आकारलाई होच्याउनु वा खिसिट्युरी गर्नु चाहीँ होइन है । केवल स्वस्थ मनोरञ्जनको दृष्टिकोणले मात्र प्रस्तुत गरिएको बुझ्नुहोला भिडियो हेर्न तलको बाकस थिच्नुहोस

,

0 comments

Write Down Your Responses