दीपक र दिपा अस्थायी पति-पत्नी भएको खुलासा
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
२०७२ भदौ ७ गते
दीपक र दिपा
काठमाडौ । लामो समयदेखि जोडी भएर काम गर्दै आएका महिला र पुरूष कलाकाका सम्बन्धमा प्रश्न गरिनु सामान्य नै हो। उत्तर दिँदा दिँदै अभ्यस्त हुनु नौलो होइन।
एक समय रेडियोमा राम विलास र धनियाँ बनेर अभिनय गर्ने दिपकराज गिरी र दिपाश्री निरौलाको जोडी अहिलेसम्म कला क्षेत्रमा निरन्तर छ। दुबैले जहाँ पुगेपनि सामना गर्नैपर्ने प्रश्न नयाँ भने होइन।
के तपाईहरू श्रीमान श्रीमती हो ? के सम्बन्ध छ ?आफ्नो लगानीको नयाँ फिल्म वडा नम्बर छको प्रमोशनका लागि पोखरा पुगेका उनीहरूले यही प्रश्नको उत्तरमा दीपकले हामी दुई अस्थायी पति पत्नी हौ भनेक छन् । अाजकाे कान्तिपुरमा खबर छ ।
0 comments
Write Down Your Responses