कैलाली घटना बाबुरामले भड्काएको देउवाको आरोप
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

८ भदौ, काठमाडौं ।

पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले कैलाली घट्ना भड्किनुमा एमाओवादी नेता एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको समेत हात रहेको आरोप लगाएका छन् ।

बाबुराम भट्टराईले ट्वीटमार्फत सामाजिक सदभाव भड्किने खालका अभिब्यक्ति दिएको देउवाको आरोप छ । बुढानिलकण्ठस्थित आफ्नै निवासमा पत्रकार सम्मेल गरेर देउवाले आफूविरुद्ध प्रचार गरिएको भन्दै आक्रोश पोखे ।



बाबुराम भट्टराईले आफ्नो पदीय मर्यादा भुलेर यस्ता चर्चा गरेको समेत उनले आरोप लगाएका छन् ।

देउवाले आफूलाई थारु अधिकारका लागि लडेको र थारुलाई अधिकार दिलाएको दावी समेत गरे । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

,

0 comments

Write Down Your Responses