कैलाली आन्दोलनका नेतृत्वकर्ता नै सरकारी कर्मचारी
भिडियो हेर्न तलको बाकस थिच्नुहोस


काठमाण्डु, ९ भदौ – गत सोमबार कैलालीको टीकापुरमा सेती अञ्चल प्रहरी प्रमुखसहितको नृसंश हत्या गर्ने हिंसात्मक प्रदर्शनको नेतृत्व सरकारी कर्मचारीले गरेको थियो भन्ने सुन्दा अपत्यारिलो लाग्न सक्छ ।
तर थारुहट प्रदेशको माग गर्दै भएको उक्त आन्दोलनको नेतृत्व थारु कल्याणकारी सभाका अध्यक्ष धनिराम
चौधरी जै नेपाल सरकारका निजामति कर्मचारी हुन् ।
डिभिजन सडक कार्यालय बुटवलमा दरबन्दी रहेका धनिराम पेशाले इन्जिनियर हुन् । सरकारी जागिरे रहेका चौधरी थारु कल्याणकारी सभामार्फत राजनीतिमा समेत संलग्न हुँदै आएका थिए ।
उक्त हत्याकाण्डमा धनिराम थारु समेत नैतिक रुपमा जिम्मेवार रहेको तथ्य बाहिर आईसकेको छ ।
जनसवाल दैनिकबाट


भिडियो हेर्न तलको बाकस थिच्नुहोस

,

0 comments

Write Down Your Responses