प्रचण्डको निवासबारे चिनियाँ उपमन्त्रीले भने,‘भव्य होला भन्ठानेको थिएँ, ठीक–ठीकै रैछ’
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
.
काठमाण्ठु, ९ भदौ– सोमबार मध्याह्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न लाजिम्पाटस्थित प्रचण्ड निवास पुगेका चिनियाँ उपविदेशमन्त्री डोउ इनयोङले प्रचण्डलाई व्यंग्य गरेका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टीका नेतासमेत रहेका उपमन्त्री इनयोङले प्रचण्डको निवासको माथिल्लो तला र कसरेबासरी समेत अबलोकन गरे । त्यसअघि ११ बजे नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यसँग भेटेको सम्झना गर्दै अध्यक्ष प्रचण्डसँग उक्त प्रशंग कोट्याएका थिए ।
–बुधबार साप्ताहिकबाट
0 comments
Write Down Your Responses