कैलाली घटनापछि रमेश खरेलले भने, ‘जनजातीको कुरा गर्नेलाई सिधै गोली ठोक्नुस्’
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

कैलाली थारुहटको आन्दोलनमा भड्एिको हिँसा बारे एसएसपी रमेश खरेलले जनजातीका कुरा गर्नेलाई सिधै गोली ठोक्न सेनासँग अनुरोध गरेका छन् ।



सोमबार भएको घटनामा एसएसपी सहित सात प्रहरी मारिएपछि आक्रोशित देखिएका खरेलले सरकारले आफुलाई कैलालीको टीकापुर, बर्दिया र सर्लाहीमा सिफारिस गर्न अनुरोध समेत गरेका छन् ।

उनले आफ्नो फेसबुकमार्फत भनेका छन्, ‘मलाइ धर्ति माताको सेवा गर्ने मौका दिनुस् । उनले धर्ति माताको कसम भन्दै यो बेला आफुलाई देशको सेवा गर्ने मौका दिन भनेका छन् । उनले फेसुबकमार्फत गुण्डा नाईकेहरु ‘चरि’ र ‘घैंटे’ मारिँदा गोहीका आँशु झार्ने नेताहरुले एसएसपी लक्ष्मण न्यौपाने सहितका प्रहरी मारिँदा केहि नबोलेको बताएका छन् भिडियो हेर्न तलको बाकस थिच्नुहोस

,

0 comments

Write Down Your Responses