निषालाई भेटेपछि के गरे शंकर बिसीले ?
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
भदौ, काठमाण्डौँ ।
शंकर बिसी अमेरिका गएको केहि साता बितिसकेको छ । विश्व चलचित्र महोत्सवका लागि उनी करिब दुई साता सनफ्रान्सीस्कोमा रहेका थिए । पाँच वर्षको अमेरिका बस्ने भिषा पाएपछि अमेरिका हानीएका बिसीको बल्ल आफ्नी श्रीमति निषा सुनारसँग भेट गरेका छन् ।
उनीहरुको तस्वीरमा रमाईलो मुडमा देखिएका छन् । तर, उनीहरुको छोरी नेपालमा रहेकाले केहि खल्लो भएको शंकर बिसीले बताएका छन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses