फेरी ४ बजेर ४४ मिनेटमा भूकम्पको ठुलो धक्का महसुस
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, जेष्ठ ८ ।
गत वैशाख १२ को विनाशकारी भूकम्पपछि अझैपनि पराकम्पन जानेक्रम रोकिएको छैन ।
शुक्रबार पनि चार म्याग्निच्यूडमाथिका दुईओटा पराकम्पन गएका छन् । ४ बजेर ४४ मिनेटमा धादिङ–नुवाकोट केन्द्रबिन्दू भएर ४ दशमलव ८ म्याग्निच्यूडको पराकम्प गएको छ ।
यसअघि दिउँसो २ बजेर ४५ मिनेट जाँदा धादिङ–नुवाकोट केन्द्रबिन्दू भएर ४ दशमलव २ म्याग्निच्यूडको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses